पछिल्लो २४ घण्टामा थपिए काठमाडौं उपत्यकामा थपिए ३९६ जना संक्रमित

Kathmandu vally

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रिमत थपिएका छन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ९ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएका हुन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये ३२ हजार ९ सय ६७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...