चितवनमा थप ३४ जनामा कोरोना पुष्टि

Corona1 4

चितवन । भरतपुर अस्पतालमा १३४ नमुना परिक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा चितवनका ३० जना, नवलपुरका ३ जना र कास्कीका एक जनामा कोरोना पुष्टि भएको अस्पतलको कोभिड ल्याबकी प्रमुख डाक्टर नितु अधिकारीले दिएको जानकारी दिइन् ।

चितवनका संक्रमित मध्ये भरतपुर महानगरको वडा नम्बर २, ३, ५, ६, ७, ८, ९, १०, १३, १८, २१ र २२ का २९ जना रहेका छन् भने राप्ती नगरपालिका–२ का एक जना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...