कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

Corona death 1

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थयकर्मीको मृत्यु भएको छ। महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको भदौ १० गते मृत्यु भएको हो । मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...