पछिल्लो २४ घण्टामा काठमाडौंमा थपिए ४२९ जना संक्रमित

Kathmandu vally

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय गरेको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकाभित्र मात्रै पनि ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...