हिजो साँझ कोभिड १९ पुष्टि, आज बिहान मृत्यु

Corona death 1

चितवन । चितवनमा कोभिड १९ संक्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७७ वर्षीय बुद्धाको मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकी महिलाको बिहीवार साँझ कोभिड १९ पोजेटिभ भएको रिजल्ट आएको थियो । हिजो उहाँको कोभिड १९ भएको रिपोर्ट आएको थियो। आज बिहान उहाँको मृत्यु भयो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...