यी सुन्दरी, जसको फोटोमै मख्ख पर्छन्, भेट्दा...

S 1

काठमाडौं । हरेका मान्छेलाई सुन्दरता मन पर्छ । त्यसमा पनि पुरुष सुन्दरी महिलालाई देख्दा पनि मोहित बन्छन् । यो एथार्थ पनि हो । सुन्दरताले मानिसलाई आफुतिर आकर्षित गर्छ ।

सुन्दरताका कारण पछिल्लो समय भाइरल बनेकी सुन्दरी हुन्अमेरिकी रोमानियन अभिनेत्री ओना ग्रेगरी । जम्मा २३ वर्षकी यी सुन्दरीलाई उनको डिज्नी असाइनमेन्टका लागि सबैभन्दा धेरै चिनिन्छ । द वाल्ट डिज्नी कम्पनीका लागि काम गर्ने ओना पलिो रोमानियन पनि हुन् । उनले इन्स्टाग्राममा शेयर गरेका फोटोहरु हेर्दा लाग्छ मोडलिङ उनको जन्मसिद्ध गुण हो ।

अभिनयको सपा पूरा गर्न ओना १३ वर्षको उमेरमा लस एन्जल्स गएकी थिइन् । अहिले सामाजिक संजालमा उनका हट फोटोहरु चर्चाको विषय बनेका छन् । उनको माग अहिले मोडलिगं र अभिनयमा समेत ह्वात्तै बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...