कञ्चनपुरमा कर्फ्यूको समय घटाइयो, साँझ ६ देखि १० सम्म खुला

Kanchanpur prasasan

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजार क्षेत्रमा लगाउँदै आएको कर्फ्यूको समय केही घटाएको छ ।

अहिले साँझ ६ बजेदेखि बेलुका १० बजेसम्म र भोली बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । सोमबार दिउँसो १२ बजेपछि अर्को आदेश जारी नभएसम्म फेरि कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...