डडेल्धुरामा महाकालीको पानी खतराको तहमाथि, कञ्चनपुरमा सतर्क रहन आग्रह

Mahakali

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा परेको भारी वर्षाका कारण महाकाली नदीमा पानीको वहाव बढ्दै गएको छ ।डडेलधुरा स्थित परिगाउँ बाढी केन्द्रमा बहाव सतर्कता तह भन्दा माथि पुगेको बाढी पूर्वानाुमान महाशाखाले जनाएको छ।

पहाडमा पानीको बहाव बढ्दै जाँदा तराईमा बाढी र कटानको सम्भावना हुने भएकाले कञ्चनपुरका महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।कञ्चनपुरको तटीय क्षेत्रमा भोली बिहानसम्म सतर्कताको लागि अनुरोध गरिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...