ठमेलबाट पेस्तोलसहित शिकारी पक्राउ

Gholi pistol

काठमाडौ । काठमाडौंको ठमेलमा गोली लोड गरिएको पेस्तोलसहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा–९ का २० वषीय पुकार शिकारी रहेका छन् । उनलाई मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली सहित ज्याठावाट महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...