सुन्दर हरैचामा यातायात सुचारु

Bomb 1 (1)

मोरङ । मोरङको सुन्दरहरैचा ३ स्थित गछिया पुलमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेसंगै यातायात सुचारू भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत गछिया पुलमा रहेको शंस्कास्पद बस्तु बम भएको हल्ला पछि मंगलबार बिहानैबाट सो क्षेत्रमा यातायात अबरुद्ध भएको थियो । यातायात अबरुद्ध हुँदा सयौंको संख्यामा गाडी लाम लागेका थिए भने हजारौं यात्रु अलपत्र परेका थिए ।

अहिले नेपाली सेनाको बम डिस्पोजल टोलिले सो क्षेत्रमा राखेको शंकास्पद बस्तुलाई निस्कृय बनाएसँगै लामबद्ध रहेका यातायातका साधनहरू सुचारू भएको हो ।

यसअघि हिजो साँझ विराटनगरस्थित भारतीय दुताबासको सम्पर्क कार्यालय नजिकै बम बिस्फोट भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...