सर्वोच्चको दण्ड जरिवाना उठाउने अभियान प्रभावहिन

Supreme court

काठमाडौं । सर्वोच्च अदालतको ०७३/७४ को वार्षिक प्रतिवेदनअनुसार सजायबापतको १० अर्ब ६० करोड ७७ लाख रुपैयाँ असुल हुन बाँकी छ।

१४ अर्ब ६३ करोड १९ लाख ११ हजार ६५८ मध्ये कैद भुक्तान र दण्ड जरिवानातर्फ चार अर्ब दुई करोड ४१ लाख ६२ हजार ८३५ रुपैयाँ असुल भएको छ।

विशेष अभियान लागू गरेपछि १६ सय २२ वर्ष नौ महिना २१ दिन कैद असुल भएको छ। कैद र जरिवाना असुली गरिएका व्यक्तिको संख्या चार हजार ७०१ रहेको छ। 

अपेक्षित नतिजा प्राप्त नभए पनि जरिवाना असुलीमा केही सुधार आएको प्रतिवेदनमा देखिन्छ । अघिल्लो बर्षभन्दा ६ प्रतिशतले बढी जरिवाना असुल भएको हो । फौजदारी मुद्धामा सबै जिल्ला अदालतबाट असुल हुनुपर्ने केदन एक लाख ४५ हजार ६४९ बर्ष २४ दिन रहकोमा ३३ हजार ५२२ बर्ष पाँच महिना २४ दिन कैदन असुल भएकोे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...