विराटनगरको भारतीय दुतावास सम्पर्क कार्यालय नजिक बम विस्फोट

Bisfot

विराटनगर । विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालय नजिकै बम विस्फोट भएको छ । गएराती भएको विष्फोटनबाट कार्यालयको पर्खालमा सामान्य क्षति भएको छ ।

कार्यालयदेखी पश्चिममा रहेको खाली चौरमा विष्फोटन भएको थियो ।

बम विष्फोटनमा संलग्न समुहको पहिचान तथा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको प्रहरीको सुरुवाती अनुसन्धानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...