मोरङको गछिया पुलमा बम, यातायात ठप्प

Bomb 1

विराटनगर । मोरङ जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सुन्दरहरैचा वाड नं ३ गछिया पुलमा बम फेला परेको छ ।

बमका कारण विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएको छ । बमका कारण राजमार्गममा हजारौ यात्रुहरू अलपत्र परेका छन् ।

बमका कारण इटहरी देखि पुर्व ४ कि.मि. गोठगाउँ देखि पश्चिम ३ कि.मि. सडक जाम भएको छ ।

घटनास्स्थलमा प्रहरीको उपस्थिति रहेको छ भने नेपाली सेनाको बम डिस्पोजल आउदै गरेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत विवरण आउन वाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...