प्रदेश नं ७ का मुख्य न्यायाधिवक्ताको शपथ

7 no pardesh

धनगढी । प्रदेश नं ७ का नवनियुक्त मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायलाई आज यहाँ उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्य न्यायाधिवक्ता उपाध्यायलाई शपथ गराइएको हो ।

मुख्यमन्त्रीको सिफारिसमा हालै उपाध्यायलाई प्रदेश प्रमुख मल्लले प्रदेश नं ७ का मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...