मन्त्रिपरिषदको बैठक सुरु,कर्मचारी स्वेच्छिक अवकाशको बारेमा पनि छलफल हुने

Pm niwas

काठमाडौँ । कर्मचारी समायोजना, अन्तरिम मन्त्रालय कर्मचारी सरुवा र अन्य विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरु भएका छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा कर्मचारी स्वेच्छिक अवकाशको बारेमा पनि छलफल हुनेछ।

सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन,राष्ट्रियसभा निर्वाचन र राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी अध्यादेशको विषय समेत मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा रहेको बताइएको छ।

संसद बैठक सुरु भएको ६० दिनभित्र अनुमोदन गराउनुपर्ने उक्त अध्यादेशहरु तयारीका लागि सरकारले निर्णय गर्नुपर्नेछ । संसद बैठक सुरु हुन लागेकाले उसका लागि बिजनेस काम दिनुपर्ने भएकाले सरकारले संविधान कार्यान्वयन र अन्य विषयमा विधेयक निर्माण गर्नुपर्ने छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...