प्रदेशस्तरीय महोत्सव गाईघाटमा

Mahostsaaaaab

उदयपुर । सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्क परिसरमा आजदेखि दशदिने प्रदेशस्तरीय महोत्सव शुरु भएको छ ।

उक्त महोत्सवमा १८८ व्यापारिक कक्ष रहेको छ । जिल्लामा उत्पादित वस्तुको बजारीकरण गर्न तथा प्रदेश नं १ का अन्य जिल्लाका वस्तु बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको त्रियुगा उद्योण वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले बताए ।

महोत्सवमा चौँरीको छुर्पीदेखि खुकुरी तथा राडीपाखीसम्म बिक्रीका लागि राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...