मधेस विरोधी शक्तिलाई भोट नदिन कपिलवस्तु वासीलाई आह्वान

12222222

कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सभालाई सम्बोधन गर्दै मधेस विरोधी शक्तिलाई भोट नदिन आह्वान गरेका छन् ।

कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोली हान्न लगाउने यी ३ दललाई भोट नदिन जन समुदाय संग अपील गरेका थिए ।

कपिलवस्तुको बहादुरगंजमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसीको सरकार बनेमा मात्र मधेसीका अधिकार सुनिश्चित हुने बताए ।

संघीय समाजवादी फोरम नेपालको जन सभा कार्यक्रममा ईन्डो नेपाल सामाजिक मञ्च कपिलवसतुले ७ जना बारिष्ठ पत्रकारहरु मो इमरान खान , बनारसी बर्मा , रामेश मिश्रा, मनोज कुमार श्रीवास्तव , मनोज पौडेल , सगिर खाकसर लाई मायाको चिनो, प्रमाण पत्र तथा दोसल्ला ओराहि सम्मान गरेका थिए ।

ईन्डो नेपाल सामाजिक मञ्चका अध्यक्षअकरम अब्दुल रहेमान खान जुन कि संघीय समाजवादी फोरम नेपालकोप्रदेश नं. ५ का समानुपातिक उम्मेदवार हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...