काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप

Jhapd 10

काठमाडौँ । धादिङमा नेपाली कांग्रेसका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच खुकुरी झडप भएको छ ।

धादिङको खनियाँबास–२ झर्लाङमा दुई दलका सर्मथकबीच झडप भएको हो । सुरुमा कांग्रेस कार्यकर्ताले माओवादीका स्थानीय नेता रामबहादुर तामाङलाई खुकुरी प्रहार गरेपछि माओवादी कार्यकर्ताले पनि प्रतिकार गर्दा झडप भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...