लोडसेडिङको बिरोधमा स्थानीयको प्रदर्शन, प्रहरीसँगको झडपमा १५ घाइते

Rupndehi

बुटवल । दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै लोडसेडिङको बिरोधमाँ प्रहरीसँगको झडपमा परि २५ जना घाइते भएका छन्

दिनदिनै लोडसेडिङ बढ्दै जाँदा दैनिकीमा कष्टकर आएको र कलकारखाना चलाउन समेत गाह्रो चएको भन्दै स्थानीय आनदोलनमा उत्रिएका हुन् । झडपले गर्दा रुपन्देहीको मंगलापुर क्षेत्र तनावग्रस्त बनेको छ ।

लोडसेडिङको बिरोधमा मंगलापुरका जनताले बुटवल भैरहवा सडक खण्ड बन्द गराएपछि खुलाउन पुगेको प्रहरीसँग झडप भएको थियो ।

झडपमा ४ प्रहरी र १५ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले सवारीसाधन तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्नुका साथै अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले अनलाइनखबरलाई बताए । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...