चट्याङ लागेर एकको मृत्यु

Chatyang

सप्तरी । अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

चट्याङ लागेर सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखियाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, हनुमाननगरका अनुसार उनलाई घर नजिकै रहेको मकैबारीमा मकै हेर्न जाँदा चट्याङ लागेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...