विद्यालयमा छात्रवृत्ति

Student

पोखरा, । पोखरा लेखनाथ महानगरपालिका–१७ महतगौंडामा सञ्चालित जानकी आधारभूत विद्यालयमा ४४ हजार ४०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।

नेपाल सरकारले सामुदायिक विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरेको शैक्षिक सत्र २०७३ छात्रवृत्तिबाट विद्यालयमा अध्ययनरत एक सय ११ छात्रछात्राले जनही चार सयका दरले छात्रवृत्ति प्राप्त गरेका हुन् ।

छात्रवृत्ति प्राप्त गर्नेमा दलित छात्र ३७ र छात्रा ४१, जनजाति ३३ र बाँकी ११ जना छन् । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले छात्रवृत्ति वितरण गर्दैै शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थी, अभिभावक र शिक्षकको सामूहिक प्रयासको खाँचो आँैल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...