मुम्बई(बलिउड लाइफ)– फिल्मी दुनियाँमा यस्ता कैयौं कलाकार छन्, जो गोपनियताका लागि आफ्नो परिवारभन्दा अलग बस्छन् । जहाँ उनीहरु एकल जीवनमा रमाइरहेका छन् ।
अभिनेत्री आलिया भट्टले आफूलाई बलिउडमा स्थापित गरिसकेकी छन् । उनी आफ्नो फ्ल्याटमा परिवारभन्दा अलग बसेकी छन् । आलियालाई गोपनियता निकै मनपर्छ । यसका ...
Bhadra 13, 2078 काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख रुपैयाँ लगानी भएको छ । २५ वर्षदेखि स्पोटब्वाइमा काम गर्दै आइरहेका राजु फुयालको प्रस्तुतिमा उक्त चलचित्र निर्माण भइरहेको हो ।
यो खर्च सुटिङको खर्च मात्र ...
Bhadra 13, 2078 काठमाडौं । बिग बोस ओटीटीमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी र राकेश बापतको जोडीले धेरैको मन जितेको छ । बिग बोसको हरेक एपिसोडमा प्रतिष्पर्धीहरु बीचको केमेस्ट्री सबैभन्दा धेरै हाईलाइटमा आउने गर्छ ।
यो वर्षको बिग...
Bhadra 10, 2078 काठमाडौँ । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो ।
मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुट...
Bhadra 4, 2078 काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजनका लागि निर्णायकहरु फेरिएका छन् ।
फ्रेन्चाइज गायन रियालिटी शोको नयाँ निर्णायकमा गायक तथा संगीतकार शम्भुजित बासकोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान आएका छन् ।
...
Bhadra 3, 2078 बागलुङ । पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा रहेका विश्व राष्ट्रगान यात्री रामजी नेपाली कोरोना महामारीका लागि कार्यक्रम रोकिएपछि अहिले गृहजिल्ला बागलुङमा छन् ।
कोरोना महामारीका कारण मानिसहरु भेला गरेर का...
Shrawan 32, 2078 काठमाडौं । भाारतीय टेलिभिजन सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन बनेका छन् ।
फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली क...
Shrawan 18, 2078 काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । उनले हालै मात्र सार्वनिक गरेको गीत ‘ख्यास्स पुतली’ का कारण विवादमा आएका थिए ।
संस्थाको आईतबा...
Shrawan 16, 2078 काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ ले फाइनालिस्ट प्रतिभा पाएको छ । शुक्रबार साझ भएको भोटिङको रिजल्ट अनुसार ‘द भ्वाइस’ ले टप ४ प्रतिभाहरु पाएको हो ।
सेमिफाइनलमा ‘द भ्वाइस’ को फर्म्याट अनुसार ...
Shrawan 15, 2078 काठमाडौं । गायक दुर्गेश थापाको नयाँ तीज गीत ‘ख्यास्स पुतली’ प्रति राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले अपत्ति जनाएको छ ।
प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आपत्तिजनक रहेको भन्दै शब्दह...
Shrawan 15, 2078 काठमाडौं । चर्चित गायक राजेश पायल राईको स्वरमा ‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।
गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत र चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सो गीतको म्युजिक भिडियोमा विदेशिएका ...
Ashad 26, 2078 काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।
उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो ।
कलाकार मदनकृष्ण कोरोना ...
Ashad 26, 2078 हरेकको जीवनमाकुनै न कुनै चिजकोलत लाग्छत्यो लत मलाई पनि लागेको छ ।
मलाई थाहा छकुनै पनि चिजकोअम्मली हुनु राम्रो होइनतर यो कफीआहा !कस्तो सुगन्धित मजादार बास्नास्वादै मिठोयाद बनाई दिनेअनि त्योकफीको प्याला ।
ओहो...!कति आनन्दि...
Ashad 25, 2078 काठमाडौँ । नायिका जेनी कुँवरको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बिहीबार राती आफु बस्दै आएको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।
...