मोदीले भने, ‘हामी दुःख सुखको साथी हौँ, आपत् विपद्मा सधै हामी सँगै हुन्छौँ’

Modi dhbahha 98 654 32

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतको सुख–दुःखको साथी भएको उल्लेख गरेका छन् ।

उनले नेपालसहित मालदिभ्स, मोरिसस, भुटान आफ्नो सुख–दुःखको साथी भएको र भारतको यी देशहरुसँग सोच मिल्ने बताएका हुन् ।

उनी भन्छन्, ‘जब कुनै आपत आउँछ, विपद् आउँछ त्यसबेला सबैभन्दा पहिले हामी एकअर्काको मद्दत गर्दछौं ।’


 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...