बाँदरको भेषमा प्रदर्शनमा उत्रिए युवा संघका कार्यकर्ता

Yubasang pradarsan 5

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरु बाँदरको भेषमा सडकमा निस्किएका छन् । उनीहरुले बाँदरको अनुहारको मखुन्डो लगाएर सडक प्रदर्शन गरेका हुन् ।

उनीहरुले वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले फ्लोर क्रस गरेको विरोधमा उक्त जुलुस निकालेका हुन् । २२ जना सांसदले पार्टीका ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएपछि नेकपा एमालेको ओली समुहले नेपाल समुहको विरोध गर्दै आन्दोलन गरिरहेको छ । यही क्रममा सोमबार नेपालको पुत्ला बनाएर जलाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...