आजदेखि  बढ्यो सरकारी कर्मचारीको तलब र वृद्धभत्ता

Viber image 2021 07 16 14 39 56 192

काठमाडौँ । आजबाट वृद्धभत्ता र सरकारी कर्मचारीको तलबमा वृद्धि भएको छ ।

सरकारले ल्याएको नयाँ बजेट कार्यान्वयनमा आजबाट आएसँगै बजेट मार्फत बढाएको वृद्धभत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको हो ।

अबबाट सरकारी कर्मचारीको तलबमा २ हजार रुपैयाँ बढेको छ भने वृद्धभत्ता ४ हजार रुपैयाँ मासिक पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...