सर्वोच्चको फैसलापछि ओलीले बोलाएको स्थायी कमिटी बैठक नेपाल पक्षद्धारा अस्विकार

Kp oli

काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

ओलीले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाएका हुन ।  कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार माधवकुमार नेपालसहित स्थायी कमिटीका सबै सदस्यलाई बैठकमा आमन्त्रण गरिएको छ । 

तर, नेपाल पक्ष भने स्थायी कमिटी बैठकमा नजाने भएको छ । नेपाल समूहका एक कार्यदल सदस्यका अनुसार कार्यदलले सहमतिपत्र हस्तान्तरण गरिनसकेकाले बैठक स्थगित हुने बताए । 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...