कम्बोडिया पठाइदिन्छु भन्दै ८८ लाख ठगी गर्ने बस्नेत पक्राउ

Hatkadi pakrau 1

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने १ जनालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ ।

झापाका शिवसताक्षी नगरपालिका (९ का २४ वर्षिय सुमन बस्नेत पक्राउ परेका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना १ लाख तलब हुने साथै अन्य सुविधासमेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति ३ लाख ५० हजार देखि ६ लाखका दरले ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...