लुक्ला विमानस्थलमा मौसमी सूचना दिने उपकरण जडान

Likka

काठमाडौं । हवाई सुरक्षालाई मध्यनजर गरी लुक्ला विमानस्थलमा मौसमी सूचना दिने उपकरण जडान गरिएको छ । यो उपकरण जडान गरेसँगै लुक्लामा हुने हवाई दुर्घटनामा कमी आउने विमानस्थलले जानकारी दिएको छ ।

धेरै जसो हवाई दुर्घटना दुर्गम क्षेत्रमा हुने भएकाले मौसमी सूचना प्रदान गर्ने उपकरण लुक्ला विमानस्थलले जडान गरेको हो ।

यो उपकरण मार्फत हावाको चाप, वेग, तापक्रम लगाएको जानकारी लिन सकिने छ । मौसमी सूचना दिने उपकरण जडान गर्नुका साथैै विमानस्थलले हटलाइन सूचना दिने व्यवस्था समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...