काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको साङ्गठानिक प्रतिवेदन सर्वसम्मत रूपमो पारित भए...