काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीन प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । जसले गर्दा बाढी र पहिरोको जोखिम हुनसक्ने जनाएको छ ।
...
Ashad 15, 2078 काठमाडौं । असार १ गते कोठा भाडामा लिन जाँदा जातीय विभेदमा परेकी रुपा सुनारको न्यायको लागि चौतर्फी आवाज उठ्न थालेको छ । यही क्रममा प्रमुख पाँच विद्यार्थी संगठनले पनि रुपा सुनारले न्याय पाउनुपर्ने माग गरेका छन् ।
नेपाल विद्...
Ashad 15, 2078 काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय ह...
Ashad 15, 2078 काठमाडौं । डीआईजी सहकुल थापा नेपाल प्रहरीको एआईजी पदमा बढुवा सिफारिस भएका छन् ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो । गत साता सरकारले ...
Ashad 14, 2078 धनकुटा । पाख्रिबासमा भएको तोडफोडपछि राजनीतिक दलहरुबीच ध्रुवीकरण बढेको छ । बिहीबार पाख्रिबास नगरपालिकाको नगर सभा भइरहँदा बजेट विनियोजनप्रति असन्तुष्टी जनाउँदै वडाबासीले नगरपालिकाको कार्यालय तोडफोड गरेसँगै धनकुटाका राजनीतिक ...
Ashad 14, 2078 काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै १ हप्ता थपिएको छ । आज बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको ह...
Ashad 14, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरे ।
उनले लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै सशस...
Ashad 14, 2078 काठमाडौं । प्रमुख पाँच विद्यार्थी संगठनले संसद विघटन विरुद्ध काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन् ।
आज सोमबार बसेको नेपाल विद्यार्थी संघअनेरास्वयू (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, ...
Ashad 14, 2078 चितवन । भरतपुर महानगरपालिकाको कृषि यान्त्रिकिकरण कार्यक्रम अन्तर्गत किसानहरूलाई ५०प्रतिशत अनुदानमा ६ वटा ट्याक्टर र १ मिनी टेलर हस्तान्तरण गरेको छ । भरतपुरकी मेयर रेनु दाहालले उक्त सामाग्री हस्तान्तरण गरिन ।
ट्र्याक्टर हस...
Ashad 14, 2078 काठमाडौँ । नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । उन्नाइस वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले लगातार चार सन्तान जन्माउनुभयो ।
छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उहाँको...
Ashad 14, 2078 चितवन । जिल्लामा रहेका किसानले धान रोप्नका लागि प्रविधिको प्रयोग गर्न थालेका छन् । व्यावसायिक रुपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् ।
पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल...
Ashad 14, 2078 काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएका छन्।
सोमबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ सिट बढि क्षमता भएको सवारी साधनलाई मंगलबारदेखि चलाउन दिने निर्णय गरेको...
Ashad 14, 2078 काठमाडौँ । मङ्गलबारदेखि काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम ग...
Ashad 14, 2078 प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वोच्च अदालततले रोक्न नसकेको बताएका छन् ।
जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘जनताको बहुदल...
Ashad 14, 2078 त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ ।
विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ...