आजदेखि मौसम थप सक्रिय : यी स्थानहरुमा अति भारी वर्षा हुने, सतर्क रहन आग्रह

f.title
निशान न्युज Ashad 16, 2078

काठमाडौं । आज प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण तथा एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका पहाडी भू–भाग र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनी वायुको सक्...

अधिकारकर्मी योन्जनले बालआश्रममा मनाइन...

अधिकारकर्मी योन्जनले बालआश्रममा मनाइन् असार १५

Ashad 15, 2078 काठमाडौं । आज नेपालमा १८ औं राष्ट्रिय धान दिवस मनाइयो । काठमाडौं उपत्यकामा बस्नेहरुले एक दिनका लागि भए पनि हिलो खेलेर रमाइलो गरे । तर, राष्ट्रिय महिला अधिकार मञ्च काठमाडौं शाखाकी अभियान्ता रमिला योञ्जनले भने अनाथ बालबालिका...

छुवाछूतलाई प्रशय दिने शिक्षा मन्त्री ...

छुवाछूतलाई प्रशय दिने शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई गल्ती नगर्न प्रधानमन्त्रीको चेतावनी

Ashad 15, 2078 काठमाडौं । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको चौतर्फी आलोचनासहित बर्खास्त गर्न माग उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले...

७७ जिल्लामा निःशुल्क कानूनी सहायता

७७ जिल्लामा निःशुल्क कानूनी सहायता

Ashad 15, 2078 काठमाडौँ । कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिबृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र...

काठमाडौँ उपत्यकामा घट्यो कोरोना संक्र...

काठमाडौँ उपत्यकामा घट्यो कोरोना संक्रमण, ४५८ जना संक्रमित थप   

Ashad 15, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा देशभर थप ...

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्न...

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन बन्द गराउन प्रेस काउन्सिलद्धारा दुरसञ्चारलाई पत्र

Ashad 15, 2078 काठमाडौँ । जातीय विभेदमा परेकी रुपा सुनारले न्यायको लागि लड्दै गर्दा उनको विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन् बन्द गराउन प्रेस काउन्सिलले  दुरसञ्चारलाई पत्राचार गरेको छ ।  असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँ...

 नेपाल वायुसेवा निगम र हुलाक सेवा विभ...

 नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता

Ashad 15, 2078 काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हुलाक सेवा विभाग बीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसारपसार गर्ने सम्वन्धी सम्झौता भएको छ । सन् २०२१ जुलाई १ देखी लागु हुने सो सम्झौता अन्तर्गत हुलाक ...

नागरिक लगानी कोषले एक प्रतिशत प्रतिफल...

नागरिक लगानी कोषले एक प्रतिशत प्रतिफल प्रदान गर्ने घोषणा

Ashad 15, 2078 काठमाडौँ । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने घोषणा गरेको छ । अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ अनुसार २०७७ असार म...

धान उत्पादन बढाएर आत्मनिर्भर हुन सकेम...

धान उत्पादन बढाएर आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि हासिल हुन्छ  : मन्त्री नेम्वाङ

Ashad 15, 2078 काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मङ्गलवार १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयो...

देशभर २७ प्रतिशत धान रोपाइँ

देशभर २७ प्रतिशत धान रोपाइँ

Ashad 15, 2078 काठमाडौँ । धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान ...

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको प...

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको प्रश्न  : संसदको सिफारिस बिना प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्छ ?

Ashad 15, 2078 काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानको धारा ७६ (७) को व्यवस्था अनुसार वर्तमान प्रधानमन्त्रीले संसदको सिफारिस नै नलिई कसरी प्रतिनिधिसभा विघटन गर्न मिल्छ भनेर प्रश्न गरेका छन् । संवैधानिक इजलासमा नायव ...

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग

Ashad 15, 2078 काठमाडौँ । कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ । गण्डकी प्रदेश र प्रदेशवासीको हितविपरीत सङ्घ सरकारले कालीगण्डकी डाइभर्सन आयोजनाको काम अ...

चट्याङ लागेर पर्सामा ३ जनाको मृत्यु, ...

चट्याङ लागेर पर्सामा ३ जनाको मृत्यु, ३ जना घाइते

Ashad 15, 2078 पर्सा । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर जिराभवानीमा तीन जना सामान्य घाइते छन् । पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्...

धान दिवस मनाउन यस्तो छ सरकारी मापदण्ड

धान दिवस मनाउन यस्तो छ सरकारी मापदण्ड

Ashad 15, 2078 काठमाडौं । ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारासहित आज १८औँ धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्ड पू...

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूची...

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

Ashad 15, 2078 काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पुर्या‍उने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रह...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...