काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा आज दिउँसोसम्मै उच्च जो...
Ashad 16, 2078 काठमाडौं । सरकारले चार पटक बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु एकसाथ आज सार्वजनिक गरेको छ । चार पटककै निर्णयहरु विभिन्न निकायहरुमा पदाधिकारी नियुक्तिमै केन्द्रित भएको छ ।
मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधबार...
Ashad 16, 2078 काठमाडौँ । मन्त्रिपरिषदको बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री वसन्त नेम्वाङले जानकारी दिए । यो निर्णयसँगै ने...
Ashad 16, 2078 चितवन । चितवन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । असार १७ गतेसम्म रहेको निषेधाज्ञा पुनः थप गरी असार २४ गते सम्म लम्ब्याइएको छ । जिल्लामा साना सार्वजनिक सवारी साधनसमेत चल्न दिइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानक...
Ashad 16, 2078 काठमाडौं । राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदा...
Ashad 16, 2078 काठमाडौँ । गण्डकी प्रदेश सरकारले कालीगण्डकी डाइभर्सन जस्तोसुकै मूल्य चुकाएर पनि रोक्ने अठोट लिएको छ । प्रदेश सरकारको प्रवक्ता समेत रहेका मन्त्ती कुमार खड्काले गण्डकी प्रदेशका जनताको हित विपरित अघि बढाउन खोजिएको डाइभर्सन आय...
Ashad 16, 2078 काठमाडौँ । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग बढी भाडा लिने ८ जनालाई मङ्गलबार र आज बिहान ...
Ashad 16, 2078 धनकुटा । धनकुटामा राजनीतिक पार्टीहरुबीच द्धन्द्ध बढ्दै जाँदा नेपाली कांग्रेसले धमाधम तरुण डिफेन्ड फोर्स बनाउन थालेको छ ।
पाख्रिबास नगरपालिकाको नगर सभा भइरहँदा गत बिहीबार तोडफोड भएपछि नेकपा एमालेले कानुनी र राजनीतिक रुपमै ...
Ashad 16, 2078 काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले मन्त्री ...
Ashad 16, 2078 काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको प्रतिरक्षामा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । आज महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरुले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलले बहस सुरु गरेका छन् ।
संवैध...
Ashad 16, 2078 काठमाडौँ । नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।
दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका ला...
Ashad 16, 2078 डोटी । जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावी रूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका...
Ashad 16, 2078 तनहुँ । मंगलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ ।पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।
लेद...
Ashad 16, 2078 काठमाडौं । नेपाललाई जातीय विभेद तथा छुवाछुत भेदभावमुक्त राष्ट्र घोषणा गरिएको १५ वर्ष पूरा भएको छ । तर, संयुक्त राष्ट्रसंघ (युएन)को नेपालस्थित कार्यालयले गरेको एक अध्ययनमा अहिले पनि जातीय विभेदको अवस्था भयावह रहेको औँल्याइए...
Ashad 16, 2078 भारतको झारखण्डको जमशेदपुरमा ११ वर्षकी एक बालिकाको भाग्य १२ वटा आँपले बदलिदिएको छ । सडकको किनारमा आँप बेच्न बसेकी तुलसी अगाडि पढ्न चाहन्थिन् । महामारीका कारण भएको लकडाउनले सम्पूर्ण स्कूलहरु बन्द थिए र विद्यालयले अनलाइन कक्ष...