आज यी प्रदेशहरुमा भारी वर्षा हुने, बुधबारदेखि मनसुन फेरि थप सक्रिय बन्ने

f.title
निशान न्युज Ashad 21, 2078

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ । आज र भोली आइतबारसम्मको तुलनामा कम वर्षा हुनेछ । तर बुधबारदेखि मनसुन फेरि सक्रिय हुने अनुमान छ । अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणी भू–भाग नजिक छ । यो बेला मनसुनी गतिविधि कम हुन्छ । देशका अधिकांश भूभागहरूमा सामान्यदे...

आज बिहानै काठमाडौंमा भुकम्पको धक्का

आज बिहानै काठमाडौंमा भुकम्पको धक्का

Ashad 21, 2078 काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । ...

हराएको ९ दिनमा सामुदायीक बनमा भेटियो ...

हराएको ९ दिनमा सामुदायीक बनमा भेटियो सुजता भण्डारीको शव

Ashad 21, 2078 चितवन । चितवनबाट ९ दिनदेखि हराइरहेकी एक युवतीको शव चितवनको राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । चितवनकी सुजता भण्डारी अपहरणमा परेको भन्दै ९ दिनअघि उनको परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका थिए । भण्...

आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजन...

आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बिजुली उत्पादन गर्ने

Ashad 21, 2078 काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । स्वदेशी लगान...

आठपहरिया जातिको संस्कृति संग्रहालय भव...

आठपहरिया जातिको संस्कृति संग्रहालय भवन निर्माण हुने

Ashad 20, 2078 धनकुटा । धनकुटामा आठपहरिया जातिको संस्कृति पर्यटन प्रवर्द्धन संग्रहालय भवन निर्माण हुने भएको छ । धनकुटामा मात्र बसोबास गर्दै आएका आठपहरियाहरुको संस्कृति पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले विहिवारे हटिया क्षेत्रमा संग्रहाल...

जिल्ला प्रशासन कार्यालय धनकुटामा गठबन...

जिल्ला प्रशासन कार्यालय धनकुटामा गठबन्धनको धर्ना

Ashad 20, 2078 धनकुटा । पाख्रिबास नगर सभा चलिरहँदा भएको घटनामा संलग्न भएको आरोपमा झुठो मुद्दा लगाइएका १५ जनाको समर्थनमा विपक्षी गठबन्धनले जिल्ला प्रशासन कार्यालयमा नारा जुलुससहित घेराउ गरेको छ । नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय घे...

लामाटार र छोटीडाँडाका विपन्न नागरिकला...

लामाटार र छोटीडाँडाका विपन्न नागरिकलाई खाद्यान्न सहयोग

Ashad 20, 2078 काठमाडौं । शिवशक्ति ग्रुपले कोरोना कहरले मुलुक आक्रान्त बनेका ललितपुरको गोदाबरीको देवीचौर छोटीडाँडा र महालक्ष्मी नगरपालिकाको लामाटारका २५० विपन्न वर्गलाई खाद्यान्न वितरण गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्था निवर्तमान ...

थप खुकुलो पार्दै उपत्यकामा असार ३१ सम...

थप खुकुलो पार्दै उपत्यकामा असार ३१ सम्म थपियो निषेधाज्ञा,  सवारीसाधनमा जोर–बिजोर प्रणाली हट्यो 

Ashad 20, 2078 काठमाडौं ।  काठमाडौं  उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।  मंगलबारदेखि निजी तथा सार्वजनिक यातायातम...

मंगलबारदेखि सबै सवारी साधन चल्ने (आदे...

मंगलबारदेखि सबै सवारी साधन चल्ने (आदेशसहित)

Ashad 20, 2078 काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाएको छ । आज उपत्यकाभित्रका तीन जना प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै आगामी असार ३१ गतेसम्म थप गरेको छ । काठमाडौं उपत्यकामा निजी तथा सार्व...

काठमाडौँ उपत्यकामा क्रमश घट्दै संक्रम...

काठमाडौँ उपत्यकामा क्रमश घट्दै संक्रमित, ४६१ जना थपिए

Ashad 20, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप  ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३४२, ललितपुरका ८८ तथा भक्तपुरका ३१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्...

पीडितको उद्धार–राहतका लागि संयन्त्र प...

पीडितको उद्धार–राहतका लागि संयन्त्र परिचालन : ५७२ घरपरिवारलाई अस्थायी बसोबास

Ashad 20, 2078 काठमाडौँ । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मनसुनजन्य विपद्का घटनाबाट पीडितको खोज तथा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्रको समन्वयात्मक परिचालन गरिएको जानकारी दिए । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री पौडेलले...

प्रधानन्यायाधीशको प्रश्न, ‘अदालतले कु...

प्रधानन्यायाधीशको प्रश्न, ‘अदालतले कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ  ?’

Ashad 20, 2078 काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ  भनेर प्रश्न गरेका छन् । आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्क...

बाढी पहिरोको कारण घरबास गुमाएका परि...

  बाढी पहिरोको कारण घरबास गुमाएका परिवारलाई सरकारले प्रति परिवार ५० हजार दिने

Ashad 20, 2078 काठमाडौं । सरकारले मनसुजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी द...

प्रधानन्यायधिसको प्रश्न : वैकल्पिक स...

प्रधानन्यायधिसको प्रश्न :  वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको ? 

Ashad 20, 2078 काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गरेका छन् । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन...

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्व...

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छौँ  : भट्टराई

Ashad 20, 2078 काठमाडौँ । नेकपाा एमालेका सचिव योगेश भट्टराईले सर्बोच्च अदालतबाट प्रतिनिधिसभा दोस्रो पटक पनि पुनःस्थापना हुने बताएका छन् । प्लेजुङ सदरमुकाममा आइतबार सञ्चारकर्मीसँगको भेटमा भट्टराईले आफूहरु एकै कार्यकालमा तेस्रो पटक सांसद ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...