काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जुनसुकै बेला पनि अल्पमतमा पर्न सक्ने खतरा भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजना गरिएको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘माधव नेपाल दह्...
Shrawan 30, 2078 काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावबाट आफूहरु फेरि प्रमुख शक्तिका रुपमा फर्किन सक्ने दाबी गरेका छन्।
शनिबारदेखि सुरु केन्द्रीय कमिटी बैठकम...
Shrawan 30, 2078 काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ ।
कामपाको उपप्रमुख उपप्रमुख हर...
Shrawan 30, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस दोस्रो हप्ता गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । माओवादी केन्द्रको शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले यस्तो प्रस्...
Shrawan 30, 2078 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालय अवलोकन गरेकी छन्।
नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरेपछि पहिलो पटक राष्ट्रप्रमुखबाट अवलोकन भएको हो। ०६५ फागुन १५ गतेबाट यो संग्रहालय सर्वसाधारणका...
Shrawan 30, 2078 काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन्। शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा कम्युनिस्ट आन्दोलन अवसर र अवसरवाद नाममा आयोजित कार्यक्रममा उ...
Shrawan 29, 2078 काठमाडौँ । संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिन सरकारलाई सचेत गराएको छ।
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको श...
Shrawan 29, 2078 काठमाडौँ । काठमाडौँ उपत्यकामा गत २४ घन्टामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरो...
Shrawan 29, 2078 काठमाडौं । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटावार्ताका क्रममा द...
Shrawan 29, 2078 काठमाडौं । खोप केन्द्रसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पगेर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधिश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज सरकारको नामम...
Shrawan 29, 2078 काठमाडौं । प्रेस काउन्सिल नेपालले एक अर्कासँग मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ ।
काउन्सिलले शुक्रबार सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा ...
Shrawan 29, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा पार्टीभित्रकै नेताहरुले प्रश्न उठाएका छन् ।
बूढानिलकण्ठमा शुक्रबार जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य...
Shrawan 29, 2078 काठमाडौँ । काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी स...
Shrawan 29, 2078 काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः...
Shrawan 29, 2078 काठमाडौँ । प्रतिनिधिसभा सदस्य डिला संग्रौलाले गोर्खा सैनिकको जीवन रक्षा गर्न माग गरेकी छन् ।शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा आफ्ना भनाइहरु राख्दै सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य संग्रौलाले मा गरेकी हुन्।
ब...