काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ।
आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ।
गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बु...
Shrawan 31, 2078 काठमाडौँ । गोरखामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्दै निषेधाज्ञा लम्ब्याएको छ ।
आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि ११ गतेसम्म निषेधाज्ञ...
Shrawan 31, 2078 काठमाडौं । अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभएको सरकारले बताएको छ । तर, काबुलमा एक हजार पाँच सय नेपाली कार्यरत छन् ।
औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचार...
Shrawan 31, 2078 काठमाडौँ । न्यायाधीशको सम्पत्ति विवरणबारे परेको रिटलाई सर्वोच्च अदालतले हेर्न नभ्याइने सूचीमा राखेको छ ।
आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याईनेमा राखिएको हो ।
निवेदनमाथि एकल इजलासमा...
Shrawan 31, 2078 काठमाडौँ । सत्ता साझेदार माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि हिजो गठित आठवटै समूहले सुझाव पेश गरेका छन्।
शनिबा...
Shrawan 31, 2078 काठमाडौं । सरकारले विभिन्न ९ देशका राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। अघिल्लो केपी ओली सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका राजदूतलाई वर्तमान सरकारले फिर्ता बोलाउने तयारी गरेको हो।
सरकारले ओलीको कार्यकाल...
Shrawan 31, 2078 पोखरा । गण्डकी प्रदेशका माओवादी नेताहरुले आलोपालो मुख्यमन्त्री बनेर सरकार चलाउनुपर्ने माग राखेका छन् ।
उनीहरुले लुम्बिनी प्रदेश सरकारजस्तै गरी सरकार चलाउन सत्तारुढ दल काँग्रेससंग माग गरेका हुन् ।काठमाडौँमा जारी केन्द्रीय...
Shrawan 31, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले केन्द्रीय समितिको ब...
Shrawan 31, 2078 पोखरा । गण्डकी प्रदेशमा साढे ३ वर्षसम्म सत्ताको नेतृत्वसँगै २ महिनाअघि सत्ता सुम्पिएको नेकपा एमालेले सरकारको काम कारबाहीको निगरानी गर्ने भएको छ ।
संसदमा सबैभन्दा ठूलो दल एमाले अहिले कांग्रेस नेतृत्वको सरकारको प्रमुख प्रति...
Shrawan 30, 2078 काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न ...
Shrawan 30, 2078 काठमाडौँ । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याए...
Shrawan 30, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन्।
...
Shrawan 30, 2078 काठमाडौँ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभा...
Shrawan 30, 2078 काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रियताको मुद्धामा परिवार दल कहिल्यै पनि प्रतिपक्ष नहुने भन्दै सरकारले गर्ने काममको आधारमा समर्थन र बिरोध गर्ने बताए ।
उनले जनअपेक्षा अनुरुप काम हुन ...
Shrawan 30, 2078 काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शनिबार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षि...