अफगानिस्तानबाट कतार हुँदै काठमाडौं आइपुगे १२७ जना नेपालीहरु

f.title
निशान न्युज Bhadra 1, 2078

काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०स्१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प...

आज यी प्रदेशहरुमा भारी वर्षा हुने, सत...

आज यी प्रदेशहरुमा भारी वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको आग्रह

Bhadra 1, 2078 काठमाडौं । मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका...

कहिले खुल्छ लाइसेन्सको ट्रायल ? यस्तो...

कहिले खुल्छ लाइसेन्सको ट्रायल ? यस्तो छ तयारी

Bhadra 1, 2078 काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर...

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर...

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस  

Shrawan 32, 2078 काठमाडौँ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असार २८ गते पुनःस्थापित भएर करिब एक महिना चलेपछि प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। एकजन...

अफगानिस्तानमा रहेका नेपालीको जानकारी ...

अफगानिस्तानमा रहेका नेपालीको जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

Shrawan 32, 2078 काठमाडौँ ।  सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको आजको बैठकमा अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र नेपालीहरुको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभाको ब...

प्रदेश २ प्रदेश प्रमुख झा बर्खास्त, न...

प्रदेश २ प्रदेश प्रमुख झा बर्खास्त, नयाँ नियुक्तिका लागि सिफारिस  

Shrawan 32, 2078 काठमाडौँ । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा)  बर्खास्त भएका छन्  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।  अहिराजलाई केपी ओली नेतृत्वको सरक...

 भूपू ब्रिटिस गोर्खाहरुलाई सरकार भन्य...

 भूपू ब्रिटिस गोर्खाहरुलाई सरकार भन्यो, ‘आमरण अनसन फिर्ता लिनुस्’

Shrawan 32, 2078 काठमाडौँ । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता समेत जनाएको छ । त...

जंगली च्याउ र बाँसको तामाले छाक टार्द...

जंगली च्याउ र बाँसको तामाले छाक टार्दै बादी परिवार

Shrawan 32, 2078 अर्घाखाँची । शीतगङ्गा नगरपालिका– ६ दाङगसिङगको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छन् । वर्षाको समयमा सबै घर चुहिएर न बस्न मिल्छ न सुत्न नै मिल्छ । पाखापानीमा फाट...

प्रदेश १ सहित यी प्रदेशहरुमा भारी वर्...

प्रदेश १ सहित यी प्रदेशहरुमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Shrawan 32, 2078 काठमाडौं । मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार देशका अधिकांश भू-भागमा आज सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, र गण्...

कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

Shrawan 32, 2078 काठमाडौं । नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका ...

नेपालमा कति छन् ‘स्टार’ होटेल ?

नेपालमा कति छन् ‘स्टार’ होटेल ?

Shrawan 32, 2078 काठमाडौं । नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ...

अफगानिस्तानमा रहेका नेपालीलाई फर्काउन...

अफगानिस्तानमा रहेका नेपालीलाई फर्काउन सरकारले छुट्टै संयन्त्र बनाउने  

Shrawan 31, 2078 काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले संयन्त्र बनाउने तयारीमात्र गरेको बताए । मन्त्रालयका सचिवले संयन्त्र गठन भैसकेको जानकारी संसदीय समिति...

आइतबार काठमाडौँ उपत्यकामा थप ७३९ जना ...

आइतबार काठमाडौँ उपत्यकामा थप ७३९ जना संक्रमित

Shrawan 31, 2078 काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ७३९ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौँमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार २१२ जनामा...

एमालेका नेता बाँस्कोटाको प्रश्न : कहा...

एमालेका नेता बाँस्कोटाको प्रश्न : कहाँ हरायो परमादेशको सरकार ?

Shrawan 31, 2078 काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गरेका छन् । सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले प्रधानमन्त्री शेरबह...

गण्डकीका मुख्यमन्त्रीलाई एमालेको खबरद...

गण्डकीका मुख्यमन्त्रीलाई एमालेको खबरदारी, विगतको योजनालाई निरन्तता दिन आग्रह

Shrawan 31, 2078 काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मु...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...