काठमाडौं । सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ । यातायात व्यवस्था विभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले ट्रायल खुलाउने तयारी गरेको हो । विभागले वैशाख...
Bhadra 4, 2078 धनगढी । पहिरोका कारण जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । पहिरोले बैतडी र बझाङमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अवरुद्ध स...
Bhadra 4, 2078 दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
दाङको शान्तिनगर गाउँपालिका ४ का ५३ वर्षीय बमबहादुर विकलाई बिहीबार बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।
उनलाई खेतमा काम सकेर घर फर्कने...
Bhadra 4, 2078 काठमाडौं । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम रा...
Bhadra 4, 2078 काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स...
Bhadra 4, 2078 काठमाडौँ । नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख लगायतका विशिष्ट अतिथिहरुलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह निर्माण हुने भएको छ ।
ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा...
Bhadra 4, 2078 काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग म...
Bhadra 3, 2078 काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । सइ जनक थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम निलम्बन भएको हो । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई नोकरीबाटै हटाउने तयारी गरेको छ ।
राष्ट...
Bhadra 3, 2078 काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारले गाईजात्रामा नेवार समुदायका ल...
Bhadra 3, 2078 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सानो शक्तिले १० वर्ष विद्रोह गरेर अहिलेको उपलब्धि प्राप्त गर्न सफल भएको बताएका छन् ।
‘कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्न छाड्यो, महा...
Bhadra 3, 2078 काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएको बताएका छन् ।
बिहीबार समाजवादी केन्द्र नेपालको कार्य...
Bhadra 3, 2078 काठमाडौं । नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न नेकपा (एमाले)ले माग गरेको छ ।
बिहीबार बिहान सभामुख अग्निसापकोटालाई ...
Bhadra 3, 2078 काठमाडौं । रोजगार अनुुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ ।
दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोध...
Bhadra 3, 2078 काठमाडौं । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
नौकुण्ड गाउँपालिका –५ कोलडाँडाका श्यामबहादुर घलानको घर प...
Bhadra 3, 2078 काठमाडौं । मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले वाग्मती र गण्डकी प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि सामान्य बदली भएको छ ।
आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्...