काठमाडौँ । वीरगञ्जस्थित सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० व...
Bhadra 10, 2078 काठमाडौँ । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका प...
Bhadra 10, 2078 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले ओलीको व्यक्तिवादी अहंकार र पार्टीलाई प्राईभेट कम्पनी बनाएपछि विद्रोह गर्ने बाहेक अर्को विकल्प नरहेको बताए ।
बुद्धनगरस्थित क्वालिटी बैंक्वे...
Bhadra 10, 2078 काठमाडौँ । नेकपा एमालेले दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । पार्टीका नेता माधवकुमार नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) दर्ता गरेसँगै एमालेले मुद्दा दायर गर्ने तयारी गरेक...
Bhadra 10, 2078 काठमाडौँ । भारत सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास...
Bhadra 10, 2078 काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य बिहीबार नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले उनलाई आजै शपथ गराएको छ । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् ।
एमाले...
Bhadra 9, 2078 काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशिल सदस्यता नामावली सार्वजनिक गर्न पार्टी सभापति देउवालाई दबाब दिएका छन् । क्रियाशिल सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न नेतृत्वले त्यसको सा...
Bhadra 9, 2078 काठमाडौँ । काठमाडौं महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ ।
बुधबार काठमाडौं वडा नंवर २२ स्थीत आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगाएतमा ...
Bhadra 9, 2078 काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत भएको छ ।
जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदक...
Bhadra 9, 2078 काठमाडौँ । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरि बिक्री वितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको बालाजुमा अगत नेपाल भेन्चर प्राली नामको कम्पनीमा म्याद गुज्रेका खाद्यवस्तुमाथि रिलेभलिङ गर्ने कार्यमा ...
Bhadra 9, 2078 काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका–३ छापगाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा प...
Bhadra 9, 2078 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताए ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा सञ्चारकर्मीले र...
Bhadra 9, 2078 काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी) का पक्षमा २९ सांसदले हस्ताक्षर गरेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेको जगन्नाथ खतिवडाले जानकारी दिए ।
निर्व...
Bhadra 9, 2078 काठमाडौँ । एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँता...
Bhadra 9, 2078 काठमाडौँ । नेपाली कांग्रेसको पौडेल समूहका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बस्ने भएका छन् ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै सोमबार धर्ना बसेका नेताहरु आजदेखि अनशन बस्ने भ...