बैतडी । बैतडीको एक खानेपानी आयोजना निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा मजदुरले पारिश्रमिक पाएका छैनन् ।
आर्थिक वर्ष २०७४/०७५मा जिल्लाको सुर्नया गाउँपालिकावडा नं ६ स्थित ठूला पातल–कुनेटा–टकौरी खानेपानी आयोजना निर्माणको क्रममा काम गरेका मजदुरहरुले अहिलेसम्म पारिश्रमिक नपाएपछि आन्दोल गर्ने चेता...
Bhadra 13, 2078 सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं ६ का ७८ वर्षीय बहादुर सदा वडा अध्यक्ष भएको चार वर्षभन्दा बढी भयो । वडा अध्यक्ष भएपछि जिम्मेवारी थपियो, तर उनको जीवनशैली फेरिएन् ।
पहिले घरको समस्या टार्दा समय बित्ने गर्थ्यो, ...
Bhadra 13, 2078 विराटनगर । निरन्तरको वर्षाले सप्तकोशीमा पानीको सतह बढेको छ । केही दिनयता निरन्तर बढीरहेको कोशीको जलस्तर नाप्दा यस वर्षकै सबैभन्दा बढी रहेको पाइएको छ ।
पानीको स्तर बढेको भए पनि वार्निङ लेभलभन्दा मुनि नै रहेको छ । निरन्तरको...
Bhadra 13, 2078 स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । ३ जनाको जिवितै उद्धार गरिएको छ ।
आइतबार करिब साढे चार बजे उक्त घरमा पहिरो खस्दा होटल संचालन हुँदै आएको थियो । पाल्पा र स्याङ्जाक...
Bhadra 13, 2078 जाजरकोट । यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो ।
छेडागाडले रु एक अर्ब...
Bhadra 13, 2078 पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्रायः थियो । लामो अन्तरालमा गत ...
Bhadra 13, 2078 झापा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका...
Bhadra 13, 2078 काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो...
Bhadra 13, 2078 काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रद...
Bhadra 13, 2078 भोजपुर । भोजपुर षडानन्द नगरपालिका ९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा ...
Bhadra 12, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा अझै पनि रहेको बताएका छन् । प्रचण्डले नेकपा (एमाले) सँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताएका छन् ।
नयाँ सरकार गठन हुनुअघि प्रधानमन्त...
Bhadra 12, 2078 काठमाडौं । लामो समयदेखि मन्त्रिपििरषद विस्तार गर्न असफल बनेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्ड सचिवालयले जनाएअनुसार शनिबार बिहान प्रधा...
Bhadra 12, 2078 काठमाडौं । पछिल्लो तीन दिनदेखि परेको बर्षाका कारण देशका बिभिन्न जिल्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी चार जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार तीन दिनमा मृत्यु हुनेमा नवलपरासी पूर्वमा तीन, पश्चि...
Bhadra 10, 2078 काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भ...
Bhadra 10, 2078 काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूको रिले अनशन बिहीबार दोस्रो दिन पनि जारी छ ।
बिहीबार तनहुँका सभापति बैकुण्ठ न्यौपाने, डोल्पा सभापति अंगदक...