धनकुटा । धनकुटाको भेडेटारमा भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेला १३ बुदे भेडेटार घोषणा पत्र जारी गर्दै सकिएको छ ।
नेपाली कांग्रेस १ नम्वर प्रदेशका जिल्ला सचिवहरुको दुई दिनसम्म संचालन भई आज समापन कार्यक्रममा जारी गरिएको भडेटार घोषणा पत्रमा नेपाली कांग्रेसको ...
Bhadra 14, 2078 दार्चुला । लगातारको वर्षाका कारण दार्चुलाका विभिन्न भेगमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । बाढीपहिरोले जिल्लाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति गरेक...
Bhadra 14, 2078 काठमाडौं । टेकुमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय नखुलेको काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।
Bhadra 14, 2078 ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले प्रमुख प्रशासकीय भवन र वडा भवन निर्माणलाई तीव्रता दिएको छ । प्रमुख प्रशासकीय भवन निर्माण ८० प्रतिशत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
फुङ्लिङ नगरपालिकाले वडा नम्बर ७ दोखुमा प्रमुख प्रशासक...
Bhadra 14, 2078 सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ की १६ वर्षीया काजलकुमारी सदा हरेक बिहान ८ बजे इँटाभट्टा जान्छिन् । चार घन्टा इँटा ओसारेर घर फर्किन्छिन् । दैनिक एक हजार इँटा ओसार्दा तीन सय ५० रुपैयाँ कमाई हुने काजल बताउँछिन् । ‘एक...
Bhadra 14, 2078 मुगु, । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा अझै पनि बजेट पेस हुनसकेको छैन । चालु आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काम अन्योलमा परेको छ । गत २० असारमा आठौ गाउँसभा उद्घाटनका क्रममा जनप्रत...
Bhadra 14, 2078 काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । मन्त्रालय भागबण्डा र गठबन्धनलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा छलफल गर्दै बैठक सकिएको हो ।
सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता द...
Bhadra 14, 2078 काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ ।
अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पता...
Bhadra 14, 2078 मुगु । हिमाली जिल्ला मुगुका सबै डिपो कार्यालय रित्तिएका छन् । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपो तथा बिक्री केन्द्रहरु रित्तिएका हुन् । यो वर्षको दशैसम्म मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ ।...
Bhadra 14, 2078 काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।
यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भद...
Bhadra 14, 2078 काठमाडौं । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानैदेखि अवरूद्ध भएको छ ।
नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
हिजो बिहानदेखि दिउँसो ए...
Bhadra 14, 2078 अछाम । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाइ उद्धारसम्बन्धी कार्यविधि अनुसार महिल...
Bhadra 14, 2078 काठमाडौं । १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ ।
संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने ...
Bhadra 14, 2078 काठमाडौं । नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।
पछिल्लो तीनरचार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्न...
Bhadra 13, 2078 रौतहट । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले रौतहट जिल्लामा आफ्नो शाखा बिस्तार गरेको छ ।
आज गरुडास्थित होटल एन पी स्टारमा सम्पन्न भेलाले राजेश ‘निर्माणी’ पासवानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति...