एमसीसी उपाध्यक्ष फतिमा अर्को साता नेपाल आउँदै

f.title
निशान न्युज Bhadra 16, 2078

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । उनले नेपालम...

रुपान्तरित कांग्रेस, रुपान्तरित देश ब...

रुपान्तरित कांग्रेस, रुपान्तरित देश बनाउने अठोटमा एकले अर्कोलाई सहयोग गर्नुपर्छ : प्रवक्ता शर्मा

Bhadra 16, 2078 काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताएका छन्। प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महा...

प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक...

प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्ति पत्र प्रदान

Bhadra 16, 2078 काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नियुक्ति पत्र बुझेका छन् । प्रधानसेनापति शर्मालाई रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले नियुक्ति पत्र प्रदान गरेका हुन् । आज बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानस...

सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा एमा...

सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा एमाले अध्यक्ष ओलीले हाले मुद्दा

Bhadra 16, 2078 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार...

काठमाडौँ उपत्यकामा हट्यो निषेधाज्ञा, ...

काठमाडौँ उपत्यकामा हट्यो निषेधाज्ञा, विद्यालय बाहेकका सबै गतिविधि सञ्चालन गर्न पाइने    

Bhadra 16, 2078 काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ। उपत्यकाका  सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो। भोलिदेखि काठमाडौं उपत्यका विद्यालय बाहेकका सवै गतिविधि सञ्चालन गर्न पाइने भएको छ। भदौं १७ गते देखि उपत्यक...

कर्णालीका तीन सांसदले रोजे नेकपा एकीक...

कर्णालीका तीन सांसदले रोजे नेकपा एकीकृत समाजवादी

Bhadra 16, 2078 काठमाडौँ । कर्णाली प्रदेशका तीन जना एमाले सांसदले एकीकृत समाजवादी रोजेका छन्। बुधबार मुगुबाट निर्वाचित सांसद् चन्द्रबहादुर शाही, रुकुमबाट निर्वाचित देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले समाजवादीको पक्षमा सनाखत गरेका हुन्...

कोरोनाका कारण २३ जना पत्रकारको मृत्यु...

कोरोनाका कारण २३ जना पत्रकारको मृत्यु, हजारभन्दा बढी पीडित

Bhadra 16, 2078 काठमाडौँ । कोरोना महामारीका कारण डेढ वर्षमा २३ जना पत्रकारको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण एक हजारभन्दा धेरैले आफन्त गुमाएका छन् । नेपाल प्रेस इन्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्य...

नेकपा एमाले अध्यक्ष ओली र कानुनमन्त्र...

नेकपा एमाले अध्यक्ष ओली र कानुनमन्त्री कार्कीबीच भेटवार्ता

Bhadra 16, 2078 काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ । कार्कीले भेटमा संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्मका विषयमा ...

न्यूरोडमा ड्युटीमा खटिएका प्रहरीमाथि ...

न्यूरोडमा ड्युटीमा खटिएका प्रहरीमाथि युवाको समूहद्धारा मुक्का प्रहार

Bhadra 16, 2078 काठमाडौँ । न्यूरोडस्थित पिपुल्स प्लाजा अगाडि ड्युटीमा खटिएका प्रहरीलाई युवाको समूहले मुक्का हानेको छ । समूहमा आएका ९/१० जनाको युवाको समूहले प्रहरीलाई मुक्का हानेको एक भिडियोमा देख्न सकिन्छ । ‘ठूला कुरा गर्ने ? फोटो खिच्न...

मनसुन कमजोर हुँदै : दिउँसो घाम लाग्ने...

मनसुन कमजोर हुँदै : दिउँसो घाम लाग्ने‚ राति पानी पर्ने

Bhadra 16, 2078 काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन विस्तारै कमजोर हुँदै गएको छ। मनसुन केही कमजोर भएकाले अबका केही दिन दिनभर घाम लाग्ने र राति पानी पर्ने मौसमविद्हरुले जनाएका छन् । यद्यपि नेपालमा मनसुनी वायुको प्रभ...

दुई गाउँको जग्गा जमिन अझै पनि ‘श्री ५...

दुई गाउँको जग्गा जमिन अझै पनि ‘श्री ५’ कै नाममा

Bhadra 16, 2078 काठमाडौं । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठ...

एसएसबीको उपस्थितिमा दार्चुला घटना : छ...

एसएसबीको उपस्थितिमा दार्चुला घटना : छानबिन समिति

Bhadra 16, 2078 काठमाडौं । तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका -२ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घ...

स्थलगत रिपोर्टिङ नगर्दा समाचारमा विश्...

स्थलगत रिपोर्टिङ नगर्दा समाचारमा विश्वसनीयता घट्दै : सञ्चार सचिव अर्याल

Bhadra 15, 2078 धनकुटा । सञ्चार तथा सुचना मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पछिल्लो समय समाचार संकलनका लागि स्थलगत रिपोर्टिङ नगर्दा समाचारमा विश्वसनियता घट्दै गएको बताएका छन् । सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल प्रेस इन्ष्टिच्युटले मं...

आधा बाटोबाटै हराएका सुदूरपश्चिमका ३ प...

आधा बाटोबाटै हराएका सुदूरपश्चिमका ३ प्रदेश सांसदमध्ये कुलवीर चौधरी सम्पर्कमा

Bhadra 15, 2078   धनगढी । माधव नेपालको नेकपा ९एकीकृत समाजवादी० मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका २ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्प...

घट्यो काठमाडौं उपत्यकामा संक्रमण, थप ...

घट्यो काठमाडौं उपत्यकामा संक्रमण, थप ५६४ जनामा कोरोना पुष्टि

Bhadra 15, 2078 काठमाडौं । काठमाडौं उपत्यकामा ५६४ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार देशभर १७ सय ८६ जना संक्...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...