गोरखामा निषेधाज्ञा खुकुलो : सवारी सधानमा जोर बिजोर प्रणाली हट्यो, अब सबै विद्यालयहरु खुल्ने

f.title
निशान न्युज Bhadra 17, 2078

काठमाडौँ । गोरखामा एक साता अघि निजी तथा सार्वजनीक सवारी साधनमा लगाइएको जोर बिजोर हटेको छ । भदौ १९ गते देखि जोर बिजोर हट्नेछ भने बजार पनि दिनभरी खुल्ने आज बसको डिसिसिएमसीको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । बजार बेलुकी सात बजे सम्म खुल्नेछ । होटल रेष्टुरेन्ट पनि बेलु...

एमाले धनकुटाले एकैसाथ ६० वटामा कार्यक...

एमाले धनकुटाले एकैसाथ ६० वटामा कार्यकर्तालाई प्रशिक्षण दिने

Bhadra 17, 2078 धनकुटा । विभाजनको चोट बोकेको नेकपा एमाले धनकुटाले यहि शनिबार धनकुटाका ६० वटै वडा कमिटिका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएको छ । जिल्लाको सातै वटा तहका पालिकाहरुकाको ६० वडामा दिइने प्रशिक्षणमा कम्तिमा एक वडामा स...

पहिरोमा परी कास्कमिा ३ जनाको मृत्यु, ...

पहिरोमा परी कास्कमिा ३ जनाको मृत्यु, ४ जना घाइते

Bhadra 17, 2078 पोखरा । अविरल वर्षाका कारण पहिरोमा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरोमा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । बुधबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लक...

दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीसह...

दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीसहित ४ जनाको मृत्यु

Bhadra 17, 2078 दाङ । दाङमा बाढीले जीप बगाउँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । चालकको प्रहरीले उद्धार गरेको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको प...

दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीको...

दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीको मृत्यु

Bhadra 17, 2078 दाङ । दाङमा बाढीले जीप बगाउँदा २ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । चालकको प्रहरीले उद्धार गरेको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिन...

लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि ब...

लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे सञ्चार विधेयक फिर्ता हुने

Bhadra 17, 2078 दाङ । लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे संचारमाध्यमसम्बन्धी विधेयक फिर्ता हुने भएकाे छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र जेल सजाय गर्नसक्ने व्यवस्था कायम गर्...

आजको मौसम : दिउँसो प्रदेश १ र राति बा...

आजको मौसम : दिउँसो प्रदेश १ र राति बागमतीसँगै गण्डकीमा भारी वर्षा हुने

Bhadra 17, 2078 काठमाडौं । बिहीबार आज माैसम प्रतिकूल रहने छ । नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, बागमतीका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो मुलकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ ...

यस्तो छ सरकारले बुधबार गरेका नयाँ निर...

यस्तो छ सरकारले बुधबार गरेका नयाँ निर्णयहरु

Bhadra 17, 2078 काठमाडौं । सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिष्द् बैठकले चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । ...

कलाकार निशा घिमिरेको साँझ ६ः५१ बजे मृ...

कलाकार निशा घिमिरेको साँझ ६ः५१ बजे मृत्यु

Bhadra 16, 2078 काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा...

मदन भण्डारी राजमार्ग निर्माण सुरु, स्...

मदन भण्डारी राजमार्ग निर्माण सुरु, स्थानीय दंग

Bhadra 16, 2078 झापा । चुरे क्षेत्र विकासका दृष्टिकोणले निकै पछि परेको छ । जटिल भूगोलका कारण कतिपय ठाउँमा यातायातको पहुँच पनि छैन । पूर्वी नेपालको चुरे क्षेत्रको अवस्था पनि यस्तै छ । सानाठूला नदीमा पुल छैन, जसका कारण दक्षिणका शहरी क्षेत्र...

सिन्धुपाल्चोकका जनप्रतिनिधि नेकपा एकी...

सिन्धुपाल्चोकका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा खुल्दै

Bhadra 16, 2078 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले नेकपा एकीकृत समाजवादी रोज्दै आज सनाखत गरेकी छन् । जिल्ला निर्वाचन कार्यालय पुगेर उनले सनाखत गरेकी हुन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १०...

मानसिक सन्तुलन गुमाएकी गर्भवतीसहित शि...

मानसिक सन्तुलन गुमाएकी गर्भवतीसहित शिशुको उद्धार

Bhadra 16, 2078 सप्तरी । मांसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थाले ती महिलाको उद्धार गरेका हुन् । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर वरपरमा माग्दै जिविकोपार्जन गरिरहेक...

लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्...

लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

Bhadra 16, 2078 सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनाल...

निर्वाचन निर्देशिकाप्रति मीन विश्वकर...

 निर्वाचन निर्देशिकाप्रति मीन विश्वकर्माको आपत्ति, दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रिय सदस्यबाटै दिए राजीनामा

Bhadra 16, 2078 काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेपाल दलित संघ अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति ज...

काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोन...

काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि

Bhadra 16, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टाम...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...