दाङ । राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् ।
गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता गरेका विवादमध्ये ८ विवाद मेलमिलापद्वारा समाधान गरिएको, २ विवाद भूमिसुधार कार्यालयमा समाधानका लागि सिफारिस गरिएको र ३ वटा इलाका प्रहरी कार्यालय भालुवाङमा समाधा...
Ashad 24, 2075 चितवन । नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ ।
यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अ...
Ashad 24, 2075 कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका- ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ ।
सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।...
Ashad 24, 2075 चितवन । नारायणगढको प्रगति पथमा भिन्न किसिमको एक्वेरीयम हाउस सञ्चालनमा आएको छ ।
वीरगञ्जका व्यवसायी मुस्तफा आलमले यहाँका व्यवसायीसँग सहकार्य गरी ‘नेपाल एक्वेरीयमका’ नाममा एक्वेरीयम हाउस सञ्चालनमा ल्याएको हो ।
उनका अनुसार व...
Ashad 24, 2075 म्याग्दी । म्याग्दीका दुर्गम क्षेत्रमा धमाधम झोलुुङ्गे पुल निर्माण भएको छ । यसै वर्ष मात्रै पनि १० वटा झोलुुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा ग...
Ashad 24, 2075 रोल्पा । मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पाको थबाङका एकै घरपरिवारका ६ जनाको मृत्यु हुँदा सिंगो गाउँ नै शोकमा डुबेको छ ।
थबाङ गाउँपालिका–५ उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ । उनका छोराहरू ३३ वर्षीय ...
Ashad 23, 2075 प्युठान । झिमरुक गाउँपालिका–७ , तुषाराका २७ वर्षीय भुपेन्द्र जिसी पाँच महिना अघिसम्म एकदम फुर्सदिला थिए । काम नपाएर डुलेरै उनको दिन बित्ने गथ्र्यो । तर, अहिले उनको दैनिकी फेरिएको छ । उनी अहिले बेफुर्सदी बनेका छन् ।
उनको द...
Ashad 23, 2075 काठमाडौं । सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
आज एक शोक वक्तव्य जारी गरी उनले उक्त दुर्घटनामा परी रोल्पाका ९ जना, दाङका ६ जना...
Ashad 23, 2075 नेपालगन्ज । अरु बेला काठमाडौंमा जन्म दिन मनाउने पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७२औं जन्म दिन नेपालगञ्जमा निक्कै तामझामका साथ मनाएका छन् ।
बुधबार पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी नातिनातिनासमेत स–परिवार विमान...
Ashad 23, 2075 सप्तरी । गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएका चन्द्रनहर सिँचाइ प्रणाली(आयोजना) को मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ ।
२० करोडको लागतमा सो नहरको मर्मत एवं निर्माण कार्य स...
Ashad 23, 2075 वीरगञ्ज । खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ ।
आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य बराबरक...
Ashad 23, 2075 काठमाडौं । जुम्लामा आमरण डा. गोविन्द केसीका समर्थकहरुले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा बेलुन बनाएर फुटाएका छन् ।
डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री ओली हावा भरिएको बेलुन जस्तै भएक...
Ashad 23, 2075 लहान । गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको भन्दै आन्तरिक राजश्व कार्यालय लहान र प्रहरीको टोलीले सिरहाको गोलबजार- ६ स्थित परमेश्वर नायकको घरको एउटा कोठा सिलबन्दी गरेको छ ।
गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरि...
Ashad 23, 2075 काठमाडौं । आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
बिहान ५ बजे बा. ८० प ११५३ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो ।
महानगरीय...
Ashad 23, 2075 काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स...