काठमाडौं । केही दिनयता लगातार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण ५० जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएका छन् ।
वर्षापछि तराईमा आएको बाढी र पहाडमा खसेको पहिरोले उनीहरुको मृत्यु भएको हो । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जना...
Ashad 27, 2075 गाईघाट । राजमार्गमा पर्ने जग्गा बिक्री गर्ने कर्मचारीसहित ६ जना जेल चलान भएका छन् ।
सगरमाथा राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जना...
Ashad 26, 2075 काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ । भेटमा नेपाल र जापानबीच कुटनीतिक सम्बन्धबारे छलफल भएको बताइउको छ ।
अध्यक्ष तिमिल्सिनाले नेपाल लामो ...
Ashad 26, 2075 चितवन । चीनलाई उपहार दिन लागिएको एक सिंगे गैंडालाई चितवनबाट काठमाडौं पठाइएको ।
मित्रराष्ट्र चीनलाई उपहारस्वरुप दिन लागिएको दुई जोडी गैंडा मध्ये पहिलो चरणमा एक जोडी गैंडालाई चितवनबाट मंगलबार काठमाडौं पठाइएको चितवन राष्ट्रि...
Ashad 26, 2075 काठमाडौं । विमानस्थलको बाटो हुँदै सुन तस्करीमा लागेका व्यक्तिले नै विमानस्थलमा भवन बनाइरहेको सुन्दा जिव्रो नटोक्ने को होला र ? जसले विमानस्थलभित्रै ५० रोपनी जग्गा भाडामा लिएर भव्य महल बनाइरहेका छन् ।
सुन तस्करी तथा सनम शा...
Ashad 26, 2075 मोरङ । उर्लाबारीको २ छुट्टाछुट्टै स्थानमा मंगलबार भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका-३ स्थित कोशी राजमार्गमा मंगलबार दिउँसो बसको ठक्करबाट १ साइकलयात्री वृद्धको मृत्यु भएको छ । विराटनगरबाट या...
Ashad 26, 2075 स्याङ्जा । रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।
३ महिनाअघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ-९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवा...
Ashad 26, 2075 महोत्तरी । जलेश्वरका बैंकबाट पैसा झिकेर फर्किदै गर्दा मनी ट्रान्सफरका सञ्चालक लुटिएका छन् ।
मंगलबार दिउँसो सरपल्लो बजारमा रहेको बैंकबाट पैसा झिकेर फर्किदै गर्दा अज्ञात समूहले सञ्जिव शाहको साथबाट १७ लाख २५ हजार रुपैयाँ रकम...
Ashad 26, 2075 काठमाडौं । मंगलबार दिउँसो साढे १ बजे कोटेश्वरको जडिबुटीमा ट्रिपरले मोटरसाइकलाई ठक्कर दिँदा झापा बिर्तामोडका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको छ । सुवेदी मोटरसाइकल पछाडि सवार थिए ।
मोटरसाइकल चालक भक्तपुर सल्लाघारीका १८ व...
Ashad 26, 2075 नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी भएको छ ।
जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो ।
आगलागीबाट बसबार पू...
Ashad 26, 2075 भक्तपुर । जुम्लामा अनसन बस्दै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै नाजुक बनिसकेको छ ।
चिकित्सकहरूले डा. केसीको रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै गएको र मुुटुको चालमा गडबडी देखिएको बताइरहेका छन् । यस्तो अव...
Ashad 26, 2075 काठमाडौं । सरकारले आन्दोलन र धर्ना दिने निश्चित स्थान तोकिदिएको छ । त्यसका विरोधमा नेपाली कांग्रेस निकट युवा विद्यार्थीले दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनको पहिलो प्रयास नै माइतीघरको निषेधित क्षेत्र तोड्नु हो । तर, ...
Ashad 26, 2075 काठमाडौं । कोटेश्वरको जडिबुटीमा ट्रिपरले मोटरसाइकल चालक ठक्कर दिएको छ ।
केही बेर अघि मात्रै ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक बेहोस अवस्था छन् । घटनास्थलमा आक्रोसित भीडले ट्रिपरमाथि आक्रमण गरेका छन् । अहिले घटनास्थललाई ...
Ashad 26, 2075 तेह्थुम । छथर गाउँपालिकाले कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ ।
गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि ३ हजार कृषकलाई २२ हजार ६ सय भन्दाबढी बिरुवा वितरण गरिएको हो ।
आर्थिक वर्...
Ashad 26, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताएको छ ।
अखिल नेपाल वै...