काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल मालपोत कार्यालय भ्रष्टाचारको अखडा बन्ने गरेको बताएका छन् ।
बुधबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेपछि मन्त्री खनालले मालपोत कार्यालय भ्रष्टाचारको अखडा बन्ने गरेको ब्यापक जनगुनासो आएको भन्दै अब त्यास्तो हुन नदिने बताए ।
उनले ...
Ashad 27, 2075 काठमाडौं । एफएम रेडियोहरुले विभिन्न गीत संगीत बजाए बापतश्रष्टाहरुलाई अनिवार्य रुपमा रोयल्टी बुझाउनुपर्ने भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) ले आफ्ना सदस्य रेडियोहरुले बजा...
Ashad 27, 2075 काठमाडौं । टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा उपत्यकाका तीनवटै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
राति ८ बजेदेखि बिहान ७ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न काठमाड...
Ashad 27, 2075 काठमाडौं । बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीहरुको संयुक्त सीमा सुरक्षा बैठकको तयारी अघि बढेको छ ।
दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्...
Ashad 27, 2075 आठराई, तेह्रथुम । लालीगुराँस नगरपालिकामा को२ त४०५३ नंको ट्र्याक्टर दुर्घटनामा परी बुधबार १ जनाको मृत्यु भएको छ ।
वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक सूर्य लिम्बू गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहर...
Ashad 27, 2075 काठमाडौं । धनकुटाकी पत्रकार कोकिला भण्डारीलाई यो वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन विभागले २५ हजार रुपैयाँका राशी रहेको सो पुरस्कार साउन २५ मा भण्डारी र अब...
Ashad 27, 2075 काठमाडौं । चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक आउनुपर्ने लगायतका माग १२ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसी र सरकारबीच जुहारी चल्न थालेको छ ।
अनसनरत डा. केसीको स्वास्थ्य अवस्था उकमदमै कमजोर भएको भन्दै उनको उपचारम...
Ashad 27, 2075 बैतडी । सीमा बजार झुलाघाटमा चोरी पैठारी गरी सुन किनबेच भइरहेको अवस्थामा सीमाप्रहरी चौंकी झुलाघाटबाट खटिएको टोलीले सुन र नगदसहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउसो ३ बजे भारत पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदीश ...
Ashad 27, 2075 पाल्पा । नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराइरहेको छ ।
गोरखदल गण पाल्पाले जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवान...
Ashad 27, 2075 कञ्चनपुर । २० वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका-७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिला...
Ashad 27, 2075 इलाम । समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको १ मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गरेकोे छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले माइजोगमाई गाउँपालिका-१ नयाँ बजारमा रहेको बालागुरु...
Ashad 27, 2075 लहान । नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले बुधबार बिहान बाख्रा वितरण गरेको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ...
Ashad 27, 2075 म्याग्दी । अन्नपूर्ण गाउँपालिका–ं ३ दानाको तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेकोे पहिरोका कारण मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।
पहिरो पन्छ्याउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइज...
Ashad 27, 2075 लहान । मंगलबार साँझ सर्पको टोकाईबाट १ जनाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका-८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउको मृत्यु भएको छ । घरमै खाना खाएर सुत्न जाने बेलामा उनलाई गोमन सर्पले टोकेको थियो ।
सर्पले टोके...
Ashad 27, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार चीन प्रस्तान गरेका छन् ।
सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्...