कपिलवस्तु । कपिलवस्तुका नेताहरुले कृष्णनगर नगरपालिका र कपिलवस्तुको विकासको माग गर्दै शहरी मन्त्री गुहार्न काठमाडौं पुगेका छन् ।
कृष्णनगर नगरपालिकाका इन्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष एवं. संघीय समाजवादी फोरम नेपालका युवा नेता अकरम अब्दुल रहेमान खान उर्फ अकरम पठानले शहरी विकासमन्त्री मोहम्मद ईस्...
Ashad 28, 2075 काठमाडौं । प्राविधिक तथा व्यवसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने भएको छ ।
सरकारले वैदेशिक रोजराीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यवसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्...
Ashad 28, 2075 कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ मा ९ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणका बोरिङ गर्ने कार्य शुरु गरिएको छ ।
खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का १ हजार ७ सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक...
Ashad 28, 2075 काठमाडौं । सरकारले दुर्लभ एकसिंगे गैंडा बिहीबार चीनलाई उपहार दियो । एक भब्य कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरे ।
यो सत्रैको चा...
Ashad 28, 2075 बझाङ । दुर्गाथली गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्याक्तिको पहिचान खुलेको छ ।
दुवैजना थलारा गाउँपालिका वडा नं. ५ घर भएका अन्दाजी २३ वर्षका सुरेश लोहार र अन्दानी १५ वर्षका विमल मिजार रहेको प्रहरीले जनाएको छ । घटनाको प्रक...
Ashad 28, 2075 लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिका-४ फू गाउँबाट क्याङ आउँदै गरेका २ जना फू खोलाले बगाउँदा बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका-३ का १९ वर्षीय शीतल पुनमगर र २० वर्षीय रमेश बुढामगरलाई खोलाले बगाएको ...
Ashad 28, 2075 नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुमहीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु २१ जना घाइते भएका छन् ।
नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना६ ख९४३८ नं.को यात्रुबाहक बस सुनवल नगरपालिका-१२, भुमहीमा...
Ashad 28, 2075 काठमाडौं । गएराति परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भइरहेका बेला अझै तीनदिन भारी वर्षा हुने सम्भावना ।
मौसम अनुमान विभागले यो मनसुनी वर्षा शनिबारसम्म जारी रहने भएकाले अझैं भारी वर्षा हुने जनाएको छ । विभागले बागम...
Ashad 28, 2075 काठमाडौं । वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेको छ ।
बाढीका कारण मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबा...
Ashad 28, 2075 बझाङ । बझाङको दुर्गाथलीगाउँपालिका बडा नं २ को मैरीबगरमा २ जना मृत अवस्थामा फेला परेकको छ ।
बुधवार ७ बजेतिर २ जना मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ ।
घटना के कारणले भएको त्यसको अनुसन्धान भइरहेक...
Ashad 28, 2075 हेटैंडा । कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका-४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका-७ स्थित सिस्नेरीको सूर्यडाँडामा बिहिबार बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ बिहानदेखि...
Ashad 28, 2075 रामपुर, पाल्पा । तानसेन नगरपालिका-७ भालेबासमा बिहिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु१ ख७२७२ नं.को बस बिहान ६...
Ashad 28, 2075 पाल्पा । पाल्पामा दुईवटा बस एक आपसमा ठोक्किँदा २६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भिर छ ।
पाल्पाबाट नेपालगन्ज जाँदै गरेको लु १ ख ८१२७ नम्बरको बस र भैरहवाबाट बाग्लुङतर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस...
Ashad 28, 2075 काठमाडौं । गएरातिदेखि परेको अविरत वर्षाका कारण देशभरको जनजीवन कष्टकर बनेको छ । वर्षासँगै गएका पहिरोले विभिन्न राजमार्ग अवरुद्ध भएका छन् भने भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् ।
मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्...
Ashad 28, 2075 काठमाडौं । ५० करोडको पाइप खरिद गर्दा २५ करोड घोटाला हुन्छ भनेर कसले पत्याउँछ र ? त्यस्तै भएको छ सरकारी निकाय नेपाल खानेपानी संस्थानमा । पाइप खरिद मै यति धेरै घोटाला भए अन्य कामका लागि कति घोटाला भयो होला ? सहजै अनुमान गर्...