अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष पक्राउ

f.title
निशान न्युज Shrawan 1, 2075

काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाई दिने भन्दै ४ जनाबाट ४ लाख रुपैयाँ ठगि काठमाडौँ पुगेका साउदलाई महानगरिय प्रहरी प्रभाग काँडाघारीले पक्राउ गरेको छ । अध्यक्ष साउदले मकाउ पठाइदिने भन्दै ३ वर्ष पहिले ४ जना युवाबाट १–१ लाखका...

स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

Shrawan 1, 2075 बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Shrawan 1, 2075 राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट १ जना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । श्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ ख४६४० नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको चौधरी सवार ना९ प...

ओखरपौवामा भास्सिंदै फोहोरको पहाड, फोह...

ओखरपौवामा भास्सिंदै फोहोरको पहाड, फोहोरले निस्सासियो काठमाडौं

Shrawan 1, 2075 काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन गरिंदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट चुलिएसँगै राजधानीका सडक, चोक र घर–घरमा फोहोरको डंगुर थुप्रिन थालेका छन्। ल्यान्डफिल साइटमा बनेको ‘फोहोरको पहाड’ भास्सिन थाले...

आखिर किन रोकिएन सिन्डिकेट ?

आखिर किन रोकिएन सिन्डिकेट ?

Shrawan 1, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापा यातायात क्षेत्रमा रहेको मनोपली रोक्ने प्रयासमा थिए । यातायात क्षेत्रमा रहेका सीमित व्यवसायीका कारण न यात्रुले सुविधा पाए, न व्यवसायीले नै । सबैले सुविधा नपाएको र सिन्डिकेटकै कारण दादाग...

एक किलो सुनसहित दुईजना पक्राउ

एक किलो सुनसहित दुईजना पक्राउ

Ashad 32, 2075 काठमाडौं । तेत्तिस किलो सुन प्रकरणले बजार तातिरहेका बेला सुन तस्करी भने रोकिने छाँटकाँट देखिँदैन । केहीदिन अघिमात्रै नागढुंगाबाट ६ किलो अवैध सुन बरामद गरेको प्रहरीले आइतबार पनि एक केजी सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट ...

राष्ट्रिय प्राथमिकताका आयोजनाको अनुगम...

राष्ट्रिय प्राथमिकताका आयोजनाको अनुगमन प्रधानमन्त्रीकै नेतृत्वमा

Ashad 32, 2075 काठमाडौं । सरकारले मातहतका निकाय तथा मन्त्रालयले गरेका कामको अनुगमनको पनि अनुगमन गर्ने तयारी गरेको छ । राष्ट्रिय प्राथमिकताका आयोजनाको अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने सरकारले...

सर्वोच्चले हान्यो सरकारलाई अर्काे झड्का

सर्वोच्चले हान्यो सरकारलाई अर्काे झड्का

Ashad 32, 2075 काठमाडौं । पछिल्ला दिनमा सरकार र सर्वाेच्च अदालतबीच निक्कै खिचातानी सुरु भएको छ । सरकारले गरेका अधिकांसस निर्णय सर्वाेच्चले धमाधम खारेज गर्न थालेपछि सरकार र सर्वाेच्चबीच शितयुद्ध सुरु भएको छ । सरकारले पूर्ववर्ती सरकारले न...

भारतको बनारसमा १५० नेपाली महिला बन्धक...

भारतको बनारसमा १५० नेपाली महिला बन्धक, उद्दारको प्रयास जारी

Ashad 32, 2075 काठमाडौं । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै तेस्रो मुलुक जान लागेका करिब १ सय ५० जना नेपाली महिला भारतमा बन्धक बनाइएको छ । दलालमार्फत तेस्रो मुलुक जान लागेका ती महिलाहरुलाई भारत उत्तरप्रदेश राज्यको वनारसमा बन्धक ब...

भोलीदेखि हट्ला त यातयात क्षेत्रको सिन...

भोलीदेखि हट्ला त यातयात क्षेत्रको सिन्डिकेट ?

Ashad 32, 2075 काठमाडौं । सरकारले साउन १ देखि पूर्णरुपमा सिन्डिकेट हटाउने भनको भए पनि ततकाल नहट्ने अवस्था आएको छ । सरकारले केही विषयमा निर्णय गर्न नसक्दा यातायात क्षेत्रको सिन्डिकेट साउन १ बाटै पूर्णरुपमा अन्त्य नहुने देखिएको छ । सरकारल...

अधिकारीलाई आर्थिक विकास सेवा सम्मान

अधिकारीलाई आर्थिक विकास सेवा सम्मान

Ashad 32, 2075 काठमाडौं । समाजसेवी हेमाकुमारी अधिकारी आर्थिक विकास सेवा सम्मान २०७५ बाट सम्मानित भएकी छन् । अधिकारीलाई सत् बिचार राष्ट्रिय मासिकले आफ्नौ नवौं वार्षिक उत्सवको अवसरमा देशको आर्थिक क्षेत्रको विकास तथा समाजसेवामार्फत पुर्याए...

उप्रेती र पाण्डेलाई राजदूतमा नियुक्ति

उप्रेती र पाण्डेलाई राजदूतमा नियुक्ति

Ashad 32, 2075 काठमाडौं । सरकारले भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतमा नियुक्ति गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उप्रेती ...

डा. केसीको जीवन रक्षाको माग

डा. केसीको जीवन रक्षाको माग

Ashad 32, 2075 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय (स्थायी समिति) बैठकले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि माग गरेको छ । उक्त बैठकले डा केसीका जायज माग तुरुन्त पूरा गर्न सरकारसँग आग्रह गरेको स्थायी समिति सदस...

बलात्कारकोे आरोपमा युवक पक्राउ

बलात्कारकोे आरोपमा युवक पक्राउ

Ashad 32, 2075 कैलाली । त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । असार ३१ गते दिउँसो उनले ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थान निवासी २५ वर्षीय जीतबहादुर शाहीलाई प...

२ दिनदेखि हराएका वडा सदस्यको शव फेला

२ दिनदेखि हराएका वडा सदस्यको शव फेला

Ashad 32, 2075 गाईघाट । २ दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर सोमबार मृत फेला परेका छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर सोमबार बिहान स्थानी...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...