काठमाडौं । सरकारले अघि बढाएको महत्वाकांक्षी पानीजहाज परियोजनालाई साकार बनाउन भारतले गण्डकी नदीलाई प्राथमिकता दिएको छ ।
कोशीको तुलनामा गण्डकी उपयुक्त हुने भारतको ठहर छ । जल तथा ऊर्जा आयोगले भारतीय अधिकारीहरुसँग काठमाडौंमा गरेको छलफलका क्रममा भारतले गण्डकी उपयुक्त हुने सुझाएको हो ।
३ सय मेट्रिकटन...
Shrawan 1, 2075 काठमाडौं । सरकारले विदेशमा काम गर्ने सरकारी कमर्चारीका लागि पहिलो पटक सर्भिस राहदानी दिने गरी नयाँ राहदानी ऐनको मस्यौदा गरेको छ ।
यसअघि साधारण राहदानी, विशेष र कुटनीतिक राहदानीमात्रै रहेकोमा सर्भिस राहदानी पनि थप गरिएको ह...
Shrawan 1, 2075 धनकुटा । धनकुटामा धनकुटमा भेटिएको अखाध्य र म्याद नाघेको खाद्यन्न भेटिएको छ ।
धनकुटा नगरपालिकाले विभिन्न खाद्यन्न पसल र अन्य पसलमा छापा मारेको थियो । नगपालिकाले गरेको बजार अनुगमनका क्रममा केही पसलहरुमा म्याद नाघेका सामाग्र...
Shrawan 1, 2075 काठमाडौं । नयाँ शक्ति पार्टी र नेविसंघले माइतीघर मण्डलामा छुट्टा छुट्टै प्रदर्शन गरेका छन् ।
नयाँ शक्ति पार्टीले मण्डलामा मात्रै प्रदर्शन गरेको थियो भने नेविसंघको झण्डासहितको जुलुस नयाँ बानेश्वर चोक नजिकै पुगेको थियो ।
द...
Shrawan 1, 2075 रामेछाप । रामेछाप जिल्ला अदालतमा हरेक वर्ष लगत सर्दै आएको र कार्यान्वयन हुन बाँकी थुप्रै फैसलाहरु छन् ।
जिल्ला अदालतमा दशकौंदेखि सर्दै आएका मुद्दाको फैसला कार्यान्वयन भएका छैनन् । अदालत, प्रहरी र प्रशासनको समन्वयमा वार्षि...
Shrawan 1, 2075 दाङ । जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ ।
सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो ।
त्यहाँक...
Shrawan 1, 2075 काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार काठमाडौंमा निधन भएको छ ।
छातीमा निमोनियाको इन्फेक्सन भएका सुब्बा दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।
सुब्बालाई...
Shrawan 1, 2075 वीरगञ्ज । प्रदेश २ को सरकारले पर्साका २ जना मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरेको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ महुबन बस्ने पन्नालाल यादव र पर्साको वीरगञ्ज महानगरपालिकाको वगही बस्ने मन्सी राउत पटेललाई प्रदेश...
Shrawan 1, 2075 काठमाडौं । विभिन्न जिल्लाका सरकारी कार्यालयहरु मंगलबार डेढ दर्जन खारेज भएको छ ।
यसरी खारेज हुने जिल्ला मुकाम गरिएका कार्यालयहरुमा शिक्षा, जनस्वास्थ्य, कृषि विकास, पशुसेवा, जिल्ला प्राविधिक, वन कार्यालय, जिल्ला सहकारी, भू-...
Shrawan 1, 2075 चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडाहरु मरेका हुन् ।
गत...
Shrawan 1, 2075 लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४/७५ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी हुदैँ ५ प्रतिशतमा आएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन ...
Shrawan 1, 2075 कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा प्रमुख पक्राउ गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुलीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा सोमबार पक्राउ गरको हो ।
शिक्षकको...
Shrawan 1, 2075 बर्दिवास । महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४/७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला ४ वर...
Shrawan 1, 2075 काठमाडौँ । भारतका एकै परिवारको ६ जनाले सामुहिक आत्महत्या गरेका छन् । उनीहरुमध्ये १ बालक छन् । उनको हत्या गरिएको बताइएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार झारखण्ड राज्यको हजारीबाग शहरमा उक्त परिवार आत्महत्या गरेका हुन् । ...
Shrawan 1, 2075 रौतहट । चन्द्रनिगाहपुर चोकबाट उत्तरतर्फ रहेको चाँदी खोलाले धार परिवर्तन गरेपछि चन्द्रपुर नगरपालिकाको क्षेत्र बगाउने खतरा बढेको छ ।
पूर्वी क्षेत्रबाट बग्ने खोला पछिल्लो समय धार परिवर्तन गरी पश्चिमतिर मोडिएर कटान गर्न थालेप...