पोखरा । पोखरामा नयाँ प्रविधिको प्रयोग गरेर सडक कालोपत्रे गरिएको छ ।
पोखराका ईन्जिनियर दुई युवाले प्लास्टिक प्रयोग गरेर सडक कालोपत्रे गर्न सकिने उदहारण प्रस्तुत गरेका हुन् ।
ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर सडक कालोपत्रे गर्ने प्रविधि प्रयोग गरेर नमुना योग्य कार्यको उ...
Shrawan 2, 2075 काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७४ र ७५ मा १ अर्ब ९२ लाख बीमा शुल्क आर्जन गरेको छ ।
उच्च व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठल...
Shrawan 2, 2075 काठमाडौं । नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ ।
बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको...
Shrawan 2, 2075 कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान २ वटा प्रेसर कुकर बम फेला परेका छन् ।
नगरपालिकामा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेको हो । इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक स...
Shrawan 2, 2075 कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप १ जनालाई मंगलबार पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–७, लालपुर क्षेत्रबाट...
Shrawan 2, 2075 पर्वत । पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ १ जना वृद्धको मृत्यु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा ...
Shrawan 2, 2075 चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित बुधबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाल्पाको बगनास गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्...
Shrawan 2, 2075 काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत ५ हजार ...
Shrawan 2, 2075 खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् ।
विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम ...
Shrawan 1, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले असल जनप्रतिनिधि र इमान्दार नेताको छवि भएका सुब्बाको निधनको अप्रत्यासित खबरले...
Shrawan 1, 2075 काठमाडौँ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हासिल गर्ने अभियानमा आफ्नो देशको पूरा साथ रहने बताए ।
नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना ग...
Shrawan 1, 2075 कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रह...
Shrawan 1, 2075 प्युठान । कुनै आयोजना वा परियोजना पूरा गर्न गुरुयोजना बनाइएको हुन्छ । तर, जिल्लाका कुनै पनि स्थानीय निकायले आफ्नो गुरुयोजना बनाउन सकेका छैनन् ।
गुरुयोजना नै नबनाई यहाँका सबै स्थानीय तहहरुले एक आर्थिक वर्ष पार गरिसकेका छन्...
Shrawan 1, 2075 विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७४ र २०७५ मा ५५ वटा उजुरी परेका छन् ।
जसमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदको उजुरी परेको न्यायिक समितिकी संयोजकसमेत रहेकी उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन्...