भीमदत्तनगर । खाल्डोमा जमेको पानीमा डुबेर कञ्चनपुरको महाकाली नगरपालिका–१ डाँडा टोलका ८ वर्षीय अस्मित सुनारको सोमबार मृत्यु भएको छ ।
महाकाली नदी किनारमा रहेको खाल्डोमा नुहाउने क्रममा डुबेर स्थानीय शंकर सुनारका छोरा अस्मित बेहोस भएका थिए । उनको उपचारका क्रममा दोधारा चादँनीस्थित प्राथमिक स्वास्थ्य क...
Shrawan 8, 2075 राजविराज । रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्र बजारमा सोमबार साँझ १ मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
डाक्नेश्वर नगरपालिका–३ हटेलका २२ वर्षीय रन्जित सदाको मृत्यु भएको प्रहरी उपरीक्षक मकेशकुमार सिंहले बताए ।
वीरेन्द्र ब...
Shrawan 7, 2075 काठमाडौं । राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. गणेशमान गुरुङले डा. केसीका मागमा राजनीतिकरण भएकाले सरकारले चाँडै नै समाधान गर्नुपर्ने बताए । “आयोग गठन भएपछि मेडिकलसम्बन्धी निकायको अधिकार कटौती हुन्छ”...
Shrawan 7, 2075 काठमाडौं । पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पोर्चुगलको औपचारिक भ्रमणमा आज राति लिस्बनतर्फ प्रस्थान गर्दै छन् ।उनले आफ्ना पोर्चुगी समकक्षीसँग पर्सि बुधबार द्व...
Shrawan 7, 2075 चितवन । खैरहनी नगरपालिका–३ को लदरी खोलामा पौडी खेल्ने क्रममा २ बालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रीया विकको लदरी...
Shrawan 7, 2075 वीरगन्ज । शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा १ युवतीलाई हत्या गरेको छ ।
भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरी...
Shrawan 7, 2075 रोल्पा । अबिरल बर्षापछि आएको पहिरोमा परी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ ।
घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय १८ वर्षिय चमेली पुन, १८ वर्षिय हुम...
Shrawan 7, 2075 हेटौँडा । नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ ख३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा सोमबार मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् ।
घाइतेमध्ये ११ को चुरेहिल अस्पताल र ५ जनाको हेटौँडा अ...
Shrawan 7, 2075 काठमाडौं । भियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
बाढीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको र आँधीका कारण कैयौं व्यक्ति हराइरहेको सरकारी अधिकारीलाई उद्धृत गर्...
Shrawan 7, 2075 काठमाडौं । काठमाडौं उपत्यकाका सडकहरुमा तपाईँ कानमा एयरफोन लगाएर गीत संगीत सुन्दै आफ्नै तरिकाले हिँड्दै हुनुहुन्छ ? वा मोवाइलमा फेसबुक, भाइबर, इमो चलाउँदै हिँडिरहनुभएको छ । यतिमात्रै होइन साथीहरुसँग समूहमा भेला भएर ट्राफिक ...
Shrawan 7, 2075 चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।
काठमाडौँबाट दाङ आउँदै गरेको ना५ ख९३९९ नंको बस र वीरगञ्जबाट पोखरा जाँदैगरेको ना५ ख५३११ नंको बस राति ११ः५० बजे ...
Shrawan 7, 2075 काठमाडौं । सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ ।
न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिव...
Shrawan 7, 2075 चितवन । नारायणगढ-मुग्लिन सडकमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न काम थालिएको छ ।
सवारीलाई नदीमा खस्नबाट जोगाउन नेपालमै पहिलो पटक ‘ केबल ब्यारियर सिस्टम’ प्रयोग गरिएको छ । दुर्घटना हुँदा सवारीसाधन सडकबाट खसेर सोझै त्रि...
Shrawan 7, 2075 काठमाडौं । चीनले दोलखामा करिब ९ बिघा नेपाली जमिन आफ्नो भएको दाबी गरेको छ । नेपालले भने अस्वीकार गर्दे आएको छ ।
नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी...